Home Lifestyle Business

Business

On each category you can set a Category template style, a Top post style (grids) and a module type for article listing. Also each top post style (grids) have 5 different look style. You can mix them to create a beautiful and unique category page.

काठमाडौँ, ९ माघ । हामीले विभिन्न ठाँउ अनुसारको विशेषता भएका होटलहरु देखेका छौँ । जापानमा भने एउटा अपत्यारिलो तर सत्य, रुखमा रेस्टुरेन्ट बनाएको पाइएको छ । जसको नाम हो ‘नहा हार्बर डिनर’ । यो धेरै मानिसहरुको मन पर्ने रेस्टुरेन्ट...
झापा,२६ पुष । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको...
काठमाडौँ, २ पुष । नेपाल वायुसेवा निगमले आजदेखि भारतको नयाँ दिल्ली उडान भर्दैछ। कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो। काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन्...
काठमाडौँ, १ पुस । उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम...
काठमाँडो, ३० मंसिर । नेपाल चलचित्र संघले पुस १० गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको छ। संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लु एच ओको सुरक्षा मापदण्ड अपनाइ चलचित्र घरहरु सञ्चालन गर्ने बताएको छ। सरकारसँग पटकपटक आग्रह गर्दा...
काठमाडौं ,२१ मंसिर । चलचित्र क्षेत्र खुला गर्नका लागि नेपाल चलचित्र निर्माता संघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य...
काठमाडौँ, १९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ पछिको अवस्थामा अर्थतन्त्रमा केही आधारभुत परिवर्तन हुने बताएका छन्। इ-बिजनेस पोलिसी फोरम भर्चुअल छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै गोल्छाले अबको समयमा आर्थिक बृद्धि तथा रोजगारी...
  काठमाडौं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आजदेखि सुरु हुँदैछ । साधारणसभाको खुला सत्र अन्तर्गत बिहान ११ः३० बजे जुमबाट भर्चुअल रुपमा महासंघको साधारणसभा हुनेछ । उक्त साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । त्यस्तो...
काठमाडौं , २८ भदौ । पटक–पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक माझ पुगेर आफ्ना वस्तु तथा सेवाको बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्थामा मोबाइल एप ‘वरिपरि’ सरल उपाय बनेर आएको छ। कुनै पनि ठाउँ आसपासका...
काठमाडौं ७ असोज। वैदेशिक रोजगार व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवासयी संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार चुनाव हुँदैछ । रोचक के भने, युवाहरुलाई कामका लागि विदेश पठाउने संस्थाहरुबीचको यो चुनावमा राजनीतिक आस्थाका आधारमा प्यानलहरु खडा भएका छन्...
- Advertisement -

LATEST NEWS

MUST READ