विर्तामोडमा खाना महोत्सव १० रुपैयाँमा पेटभरि खाना

  • 52
    Shares

झापा, १७ पुस । थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ। विराटनगर बाट सुरु भएको यो अभियान विहीवारबाट झापाको विर्तामोडमा पनि सुरु भएको छ ।

मानिसलाई १० रुपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्न थालेको छ । बिर्तामोडको खड्का कप्लेक्स नजिकै दैनिक बिहान ९ बजे देखि दिउँसोको १२ बजे सम्म रु १० तिरेर पेट्भरी खाना खुवाउने कार्य भइरहेको छ ।

एक मानिसले खाना खाँदा १० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो अभियानबाट कम आयश्रोत हुनेहरु लाभान्वित भएका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्