युवराज चौलागाइँको नयाँ गीत ‘मलमल सारी’ सार्वजनिक

  • 30
    Shares

काठमाडौं । युवराज चौलागाइँको नयाँ गीत ‘मलमल सारी’ सार्वजनिक भएको छ।

गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द रहेको ‘मलमल सारी’ बोलको गीतमा सङ्गीत गायक चौलागाइँकै रहेको छ । बुधवार सार्वजनिक भएको गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज चौलागाइँले अभिनय गरेका छन्। कविराज गहतराजको निर्देशन रहेको भिडियोलाई दीपकराज सुनारले कोरियोग्राफी गरेका हुन्।

भिडियो सुदिप बरालले खिचेका हुन्।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्