गायिका ईन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

काठमाडौँ, ८ असोज । गायिका ईन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासग “इन्गेजमेन्ट” गरेकी छीन ।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले ईन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेका छन् ।

उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन् । सार्वजनिक भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले ईन्दिरालाई औठी लगाउँदै गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्