फोहोर नउठ्दा बिर्तामोड कुरूप बन्दै , प्रकोप फैलिने डर बढ़यो (फोटो सहित)

शनिबार बिर्तामोड क्षेत्र रिपोर्टिङको लागि निस्किदा बजार वरपर देखिएको फोहोरको दृश्य हो यो :     नगरपालिकाले फोहोर ब्यवस्थापन गर्ने ठाउ नपाए पछि हप्ता दिन देखि बजार क्षेत्र भित्रको फोहोर नउठ्दा बजार अहिले कुरूप झै देखिन थालेको छ । अझै केहि समय फोहोर नउठाइने हो भने बिर्तामोडमा हैजा र प्रकोप फैलिन सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउछन ।

हेर्नुहोस तस्बिरमा बजार भित्र भेटिएका फोहोरको दृश्य –

 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्