गायक एकदेव लिम्बुको नयाँ गीतमा रियाशा ( भिडियो सहित )

गायक एकदेव लिम्बुले नयाँ गीत ल्याएका छन् । एकदेवले गाएको ‘तिम्रो मुटुमा’ बोलको रोमान्टिक नम्वरमा शब्द तथा गायक यश कुमारको छ ।

गीतको भिडियोमा गायक लिम्बु र मोडल तथा कलाकार रियाशा दाहाल फिचर्ड छन् । भिडियोको सोच र निर्देशन किरण दाहालको छ । एकदेवले यस अगाडी केही ज्यादा बोलको गीत ल्याएका थिए । उनले गाएको ‘सिउँदो’ बोलको हिट भएको थियो भने विवादमा पनि आएको थियो ।
भिडियो हेर्नुस् :

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्