बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

  • 2
    Shares

काठमाडौं,६ कार्तिक । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्