आजको विनिमयदर, कति छ डलरको मूल्य ?

  • 3
    Shares

काठमाडौं,६ कार्तिक । नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्री मुल्य ११८.०४ रुपैयाँ तोकेको छ ।

यस्तै, डलरको खरिददर भने ११७.४४ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो तोकेको हो ।

यस्तै, अन्य मुलुकको मुद्राको सटहीदर यस प्रकार छः

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्