दोहोरो अंकले बढ्यो नप्से, डेढ अर्ब बढीको कारोबार

  • 2
    Shares

काठ्माडौं, कात्तिक ५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेकोे छ । आज नेप्से १३.९४ अंकले बढेर १ हजार ५ सय ९७ दशमलव ७१ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार बुधबार एक अर्ब ६३ करोड ३२ लाख ४६ हजारको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा सम”ह बाहेक अन्य सबैमा हरियाली छाएका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्