सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुग्यो

  • 9
    Shares

काठमाडौं, १५ साउन । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतिोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य निरन्तर बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला १२ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्