१८९ कोरोना भाइरसका संक्रमित थपिए, कुल संख्या १४०१ पुग्यो

  • 35
    Shares

काठमाडौं, १७ जेठ । आज कोरोना भाइरसका १८९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितबारे जानकारी दिएका हुन् ।

संक्रमितमध्ये १८५ पुरुष र ४ महिला छन् । यो संख्या अहिलेसम्मकै उच्च हो । हिजो १७० जना संक्रमित थपिएका थिए ।
संक्रमित थपिएपछि कुल संख्या १४०१ पुगेका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्