आजको विनिमय : कुन देशको कति?

काठमाडौं । आज (शुक्रबार) अमेरिकी डलरसहित सबै देशको भाउ उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २३ रुपैयाँ २० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८० पैसा रहेको छ ।
तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्