झापाका तीन जना क्वारेन्टाइनमा

  • 20
    Shares

विदेशबाट भर्खरै नेपाल आएका झापाका तीन जनालाई आजदेखि जिल्लाको चन्द्रगढीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

झापा ,गौरादह नगरपालिका वडा नम्बर ९ स्थित वैगुनधुराका दुई जना र शिवसताक्षी नपा १० स्थित माईधारका एक जनालाई आज संक्रमणको सावधानी स्वरुप क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले वताए । तीनै जनालाई संक्रमण हुनवाट जोगाउन क्वारेन्टाइनमा पठाएको उहाँले जानकारी दिएका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्