गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’

  • 4
    Shares

काठमाडौं । गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङको अभिनय समेट्दै गीतको भिडियो बनाइएको छ । भिडियो बिभोर पोखरेलले निर्देशन गरेका हुन् । गायक अविनासकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा दुई युके्रनी एक रसिया र एक इजरायल कलाकार समेत अभिनयमा देखिएका छन् ।

नेपाली सेलो टनमा आधारित रहेको गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका हुन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्