मगर एकता दिवसमा सार्वजनिक बिदा

फागुन १५ गते परेको ३८ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाको रामपुर नगरपालिकाले बिदा दिने निर्णय गरेको छ ।

नगर प्रमुख रमणबहादुर थापाले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय बिदा दिने निर्णयबारे जानकारी गराएका छन् । नगर कार्यपालिकाको फागुन ११ गतेको निर्णय बमोजिम बिदा दिइएको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्