नेपाल आइडलकी रचनाको ‘रुमाल चिनो’ सार्वजनिक

  • 12
    Shares

काठमाडौं । गायिका को स्वरमा रहेको गीत ‘रुमाल चिनो’ सार्वजनिक भएको छ । वसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा स्वर रचना रिमालको छ ।

युट्युबमा लिरिकल भिडियो राखिएको गीतको म्युजिक भिडियो केही दिनमा आउने संगीतकार वसन्त सापकोटाले जनाएका छन् । रचना नेपाल आइडलको जारी सिजन–३ मा उत्कृष्ठ १२ मा प्रतिस्पर्धीका रुपमा छिन् । नेपाल आइडलमा रचनाको गायकी थाहा पाएपछि निर्णायक न्ह्यू बज्राचार्य उनलाई खोज्दै घरमै पुगेका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्