नवराज कलौनीको नयाँ गीत डलर सार्वजनिक

  • 22
    Shares


काठमाडौं । गायक, संगीतकार तथा गीतकार नवराज कलौनीको नयाँ गीत डलर सार्वजनिक भएको छ।

कलौनीको शब्दलाई आर्जन पाण्डे र विद्या तिवारीले आवाज दिएका छन्। मोहित मुनालको एरेन्ज रहेको गीतमा अहिलेका चर्तित ¥यापर मिस्टर आरजेले ¥याप भरेका छन्। कार्टुन क्रुका चर्चित जोडि सरोज अधिकारी र आश्मा विश्वकर्मा, नायिका वर्षा रावत, आर्जन पाण्डेय तथा मिस्टर आर.जेलाई गीतको म्युजिक भिडियोमा देख्न पाइन्छ। भिडियोको निर्देशन गम्भीर विस्टले गरेका हुन्। गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्