झापामा आफ्नै घाटी रेटेर वृद्धाद्धारा आत्महत्या

  • 48
    Shares

झापा,२८ पौस । झापाको बिर्तामोड नगरपालिका १० सैनिक बजारमा आफ्नै घाटी रेटेर एक बृद्धाले आत्महत्या गरेकी छिन् ।

आईतबार साँझ साढे ७ बजेको समयमा बर्ष ७१ की रोषनी राईले आफ्नै घरमा घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी हुन् । घाँटी रेटेर गम्भीर घाईते भएकी उनलाई उपचारको लागी वी एण्डसी अस्पताल बिर्तामोड पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्